समाचार
काठमाडौँ : चालू आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ । अर्थ मन्त्रालयले मंगलबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्च दुवैको...
पुरा पढ्नुहोसदैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको चाइना जिअलजिकल सर्भे कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनेमा अन्वेषण गरिएको स्थल भैरवीको जलजलेमा...
पुरा पढ्नुहोसकाठमाडौँ : सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त...
पुरा पढ्नुहोसकाठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । राष्ट्रियसभाको सोमबारकोे बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटको रामीडाडाँ केन्द्र विन्दु भएर गएको भूकम्पबाट क्षेती भएका विद्यालय, स्वास्थ्य निर्माण गर्न बजेटको अक्तियार दिएको छ । १६ वटा विद्यालय र ५ स्वास्थ्य...
पुरा पढ्नुहोसजनकपुर : मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२÷८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ । चौतारीका महासचिव हिरामान लामाद्धारा जरी गरिएकोे शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन,...
पुरा पढ्नुहोसकाठमाडौँ : हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा माघ २५ गतेदेखि फागुन २ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस ‘एचपिभी’ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका तीन हजार ४ सय ८२...
पुरा पढ्नुहोसदैलेख : जिल्लाका विभिन्न भू भागहरूमा वन अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने अभियानलाई आक्रामक बनाउने तयारी डिभिजन वन कार्यालय दैलेखले थालेको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका केही क्षेत्र लगायतका विभिन्न स्थानहरूमा भएका...
पुरा पढ्नुहोस








